जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
काठमाडौँ । नापी कार्यालय चाबहिलको २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्रीलाई ६० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता सुरेश न्याैपानेका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





