जग्गा खण्डीकरणसम्बन्धी कानुनमा कडाई
दाङ । घोराही उपमहानगरपालिकाले जग्गा खण्डीकरणसम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ। उपमहानगरपालिकाले १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छुट नदिने उद्घोष गरेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





