जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– सहमति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





