जबरजस्ती बिहे गराएर फरार रहेका व्यक्ति पक्राउ
सप्तरी । सप्तरीमा युवाको इच्छा र मञ्जुरीविपरीत जबरजस्ती विवाह गराएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–९ निवासी २४ वर्षीय मनोज ठाकुरलाई मञ्जुरीविना विवाह गराएको कसुरमा पक्राउ गरिएको हो। प्रहरीका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





