जब युद्धमा प्रयोग भएका ड्रोनको तार समेटेर चराले गुँड बनायो
सामान्यतः युद्ध हुनु भनेको ध्वंस हो । धुवाँले ढाकिएको आकाश, बमले चिरिएको जमिन, उजाडिएका बस्ती, र अनिश्चित भविष्य । जहाँ युद्ध हुन्छ, त्यहाँ जीवनको सम्भावना क्रमशः साँघुरिँदै जान्छ । तर, यो धारणालाई एउटा सानो जीवले गलत सावित गरिदिएको छ । युक्रेनको डोनबास क्षेत्रमा केही दिनअघि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





