जब नेपालीले पर्दामा आफ्नो कथा देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताएका छन्। शुक्रबार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा आफ्नो धारणा राख्दै उनले मौलिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




