जब गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भने...
सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमाबारेको अभिव्यक्ति अभिलम्ब सच्याउनुपर्ने माग पनि दोहोर्याए। सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिने विश्वास उनको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





