इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले आफ्नो इतिहासमै पहिलो पटक राष्ट्रियस्तरको लोक तथा दोहोरी गीत प्रतियोगिता ‘राष्ट्रिय दोहोरी गीत प्रतियोगीता २०८३’ आयोजना गरेको छ । संस्थानले आफ्नो ५४औं वार्षिकोत्सवको अवसर पारेर यो बुधबारबाट प्रतियोगिता सुरुवात गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





