इथियोपियामा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु
उत्तरी इथियोपियामा सोमबार भएको भयानक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । बस सडकबाट चिप्लिएर गहिरो खोलामा खस्दा ठूलो मानवीय क्षति भएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





