इटहरीको बजेट २ अर्ब ५२ करोड, धरानले ल्याउन सकेन
१० असार, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि साढे २ अर्ब रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बुधबार नगरसभा मार्फत उपप्रमुख संगीताकुमारी चौधरीले आगामी वर्षका लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । धरान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





