इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार भएको आरोपमा एक जना पक्राउ
३१ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा बालबालिकामाथि दुव्यर्वहार भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरजकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सुरजकृष्ण श्रेष्ठलेब बताए । एसपी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





