इस्कोनका सञ्चालक प्रहरी हिरासतमा, बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान
२ जेठ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् । २७ जेठमा पक्राउ परेका सुरजकृष्णलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले पक्राउ गरेको थियो । त्यसयता उनलाई परिसरको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





