इरानी सभामुख गालिबाफले ट्रम्पलाई जवाफ फर्काउँदै भने– लड्न तयार छौं
८ असार, काठमाडौं । अमेरिका र इरानबीच युद्ध समाप्तिका लागि स्विट्जरल्यान्डमा वार्ता चलिरहेको छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् । धम्कीप्रति आपत्ति जनाउँदै इरानका मुख्य वार्ताकारसमेत रहेका संसद् सभामुख मोहम्मद बगर गालिबाफले जवाफ फर्काएका छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





