इरानले ६० दिनसम्म विश्वभर तेल बेच्न पाउने, १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा
९ असार, काठमाडौं । स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ । स्विटजरल्याण्डमा हालै भएको वार्तापछि अमेरिकाले गरेका यी निर्णयबाट दुई देशबीचको तनाव…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




