इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
तेहरान । स्ट्रेट अफ होर्मुजमा एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने आफ्नो अभियान बिहीबार रोकेको छ। यस घटनाले इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता टिक्नेमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





