इरानका मिसाइल र ड्रोन हबमा अमेरिकी हमला, अमेरिकी सैन्य बेसमा इरानी हमला
१४ असार, काठमाडौं । अमेरिकाले शुक्रबार इरानमाथि करिब एक घण्टासम्म हवाई हमला गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल र ड्रोन हबहरूका साथै तटीय राडार साइटहरूलाई निसाना बनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम तोडेका कारण जवाफी कारबाही गरिएको बताएका छन्।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





