इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा तटस्थ रहेको भन्दै चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिलाई धन्यवाद दिएका छन् । फ्रान्सको एभियाँ–ले–बाँमा आयोजित जी–७ सम्मेलनपछि पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले दुवै नेताले इरानको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





