इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
काठमाडौँ । विश्वकपको अन्तिम ३२ मा पुग्ने तेस्रो स्थानप्राप्त टोलीहरूको प्रतिस्पर्धा अन्तिम क्षणसम्म रोमाञ्चक रह्यो । ७२ खेलको समूह चरणको अन्तिम खेलको इन्जुरी समयको अन्तिम सेकेन्डसम्म पुगेको यस प्रतिस्पर्धामा अन्ततः इरान र दक्षिण कोरिया पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





