इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
मुम्बई । सामाजिक सञ्जालका चर्चित इन्फ्लुएन्सर ओरी, जसको वास्तविक नाम ओरहान अवत्रामानी हो, लामो समयदेखि आफ्नो कमाइ र पेसालाई लिएर चर्चामा रहँदै आएका छन्। धेरैका लागि रहस्य जस्तै बनेको आफ्नो कमाइको स्रोतबारे अहिले उनले आफैँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





