इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै पानामामाथि १–० को रोमाञ्चक जित निकालेको छ। क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





