इंग्लिस प्रिमियर लिगको आगामी सिजन २१ अगस्टदेखि सुरु हुने
५ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्ने छ । अगस्ट २१ मा हुने उक्त खेल कोभेन्ट्रीको २५ वर्षपछि शीर्ष डिभिजनमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





