इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत इङ्गल्यान्ड र क्रोएसियाबीचको बहुप्रतिक्षित खेल अत्यन्तै रोमाञ्चक मोडमा पुगेको छ। पहिलो हाफको खेल सकिँदा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका छन् । पहिलो हाफको इन्जुरी समयको पाँचौँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





