इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत इङ्गल्याण्ड र घानाबिच अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपाली समय अनुसार बुधबार बिहान १ः४५ बजे सुरु भएको यस रोमाञ्चक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





