इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल अवसरमा ‘राइड एन्ड विन’ क्याम्पेन
४ असार, काठमाडौं । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिसहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म- डीजीओसँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





