ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को रोमान्चक भिडन्तमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–१ को स्थितिमा पुर्याएका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





