हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । दुर्घटनामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





