होटलमा एक जनाको शङ्कास्पद मृत्यु, एक युवक पक्राउ
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका–९ घर भई हाल भेरीगंगामा बसोबास गर्ने अन्दाजी ३८/३९ वर्षीय लोकबहादुर डाँगी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





