होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
काठमाडौँ । कीर्तिपुरको राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरू सोमबार भोकभोकै बस्न बाध्य भए । खाना खुवाउने टोली नै भाँडाकुँडा बोकेर निस्किएपछि होल्डिङ सेन्टरमा बसेका सुकुमबासी आन्दोलित बनेका छन् । राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा ६७ परिवारका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




