हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
पोखरा । नियमित १ अर्ब भन्दा कम आन्तरिक आम्दानी गरिरहेको पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षका लागि असारमा हौसिएर बजेट बनायो । आन्तरिक आम्दानी ३ अर्ब १ करोड उठाउने लक्ष्य सहित बजेट निर्माण भयो । तर, महानगरपालिकाले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





