हातमा लिएको बोर्डिङ पास फाली यात्रुहरूका लास उठाइएको त्यो दर्दनाक दृश्य!
सुर्खेतदेखि जुम्ला सडक मार्गको निर्माण कार्य चलिरहेको थियो। यातायातको विकल्प हवाई मार्ग बाहेक अर्को थिएन। कि त पैदलबाट ४/५ दिन लगाएर सुर्खेत जानु पर्ने हुन्थ्यो। त्यसैले हवाईजहाज नै चढ्नु पर्ने बाध्यता थियो। सुर्खेत-जुम्ला-नेपालगन्जको चार्टर फ्लाइट सेडुयल थियो त्यो दिनको। दिन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





