हर्क साम्पाङको माग– ‘१ खर्ब रकमान्तर गरेर सीमामा तारजाली लगाइयोस्’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले सरकारको १ खर्ब रुपैयाँ बजेट रकमान्तर गरेर सीमामा तारजाली लगाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले तत्कालै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





