हामीलाई बलियो कांग्रेस चाहिएकाे छ : मीन विश्वकर्मा
३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको कमजोरीका कारण कांग्रेसले आफ्नो साख गुमाउँदै गएको बताएका छन् । विराटनगरमा आयोजित पार्टी इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै उनलेे अब पार्टीलाई बचाउन ‘बृहत एकता’ को विकल्प नभएको बताए ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




