हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
काठमाडौँ। सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको समीकरणले आकार लिन थालेको छ। जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुने राउन्ड अफ ३२ का लागि अहिलेसम्म ६ वटा टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





