हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगलविरुद्ध ४८औँ मिनेटसम्म २–० को अग्रता बनाएको छ। न्युयोर्क–न्युजर्सी रंगशालामा जारी खेलमा नर्वेका मार्कस पेडरसनले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





