हैटीविरुद्ध ब्राजिलको दोस्रो गोल
फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीविरुद्ध २–० को आरामदायी अग्रता बनाएको छ। खेलको ३७औँ मिनेटसम्म ब्राजिल नियन्त्रणमा देखिएको छ। ब्राजिलका लागि दुवै गोल माथेउस कुन्हाले गरेका छन्। उनले २३औँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





