गुठीचौर गाउँपालिका अध्यक्ष र पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पदमुक्त
९ असार, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेपछि पद रिक्त भएको हो । निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा कांग्रेसबाट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





