गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
क्यालिफोर्निया । अमेरिकी अटो मोबाइल निर्माता कम्पनी फोर्डले कृत्रिम बौद्धिकता (एआई) प्रणालीले अपेक्षित स्तरको गुणस्तर परीक्षण गर्न नसकेपछि केही अनुभवी मानव इन्जिनियरलाई पुनः नियुक्त गरेको जनाएको छ । खर्च घटाउने र उत्पादकत्व बढाउने भन्दै कम्पनीले आफ्नो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





