गुल्मीका किसानलाई गाई स्याहार भत्ता
स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsकेही महिनाको शारीरिक अभ्यास (जिम) पछि भ्यात्त परेको भुँडी घटाएँ। ड्रेसअप पनि परिवर्तन गरेँ। टिसर्ट-पाइन्टमा रूचि बढ्यो। नभन्दै अर्को दिन उसले 'दाइ, भाडा दिनुस्' भन्दा खै किन हो, मन हर्षित भयो!
Newsकसैको दुःख देख्ने बित्तिकै, कसैको सन्देश पाउने बित्तिकै आफ्नो सम्पूर्ण काम छोडेर उपलब्ध भइदिनुहुन्छ। तपाईंको यही अत्यधिक हुने र छिट्टै पग्लिने बानीलाई यो आधुनिक संसारले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरिरहेको छ र तपाईंलाई पैताला मुनि कुल्चिरहेको छ।
Newsउदयपुर । उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका
Newsगिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ।
Newsकाभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः…
Newsप्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा गएको टोलीले गिरीको घरमा छापा मार्दा केही शंकास्पद तमसुकहरू फेला पारेको छ।