गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
९ असार, काठमाडौं । गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएपछि भरतपुरस्थित एक होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ लाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





