गृहमन्त्रीको निर्देशन– मेरो गाडीको कालो सिसा पनि हटाउनुस्
काठमाडौँ । सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरुङले कालो सिसा हटाउने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




