गोलबजारबाट करिब २८ किलो गाँजासहित तीन जना पक्राउ
२ असार, सिरहा । सिरहामा करिब २८ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारले करिब गोलबजार नगरपालिका–७ चोहर्वाबाट ५ किलो ७१५ ग्राम गाँजासहित दुई जना र गोलबजार–१० बाट थप २२ किलो गाँजासहित एक जनालाई सोमबार राति नियन्त्रणमा लिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





