गोल मेसिन एमबाप्पे : विश्वकपमा १८ खेलमै १८ गोल
काठमाडौं । फिफा विश्वकप २०२६ मा फ्रान्सका कप्तान किलियन एमबाप्पे गोल मेसिन बनिरहेका छन् । २७ वर्षिय एमबाप्पेकै दुई गोल मदतमा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरिसकेको छ । साविक उपविजेता फ्रान्स उपाधि लक्ष्यको यात्रातर्फ अघि बढ्दै गर्दा एमबाप्पे भने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





