गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको अदालत तथा प्रहरी टोलीमाथि भएको अवरोध र आक्रमण घटनासँग सम्बन्धित उजुरीका आधारमा उनलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





