गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
लखनउ । भारतले लखनउमा खेलिएको दोस्रो एकदिवसीय क्रिकेट खेलमा अफगानिस्तानलाई १७० रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको शृङ्खला एक खेल अगावै आफ्नो कब्जामा पारेको छ। खेलमा टस जितेर पहिले ब्याटिङ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





