घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने
दाङ। दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तय गरेको हो। उपमहानगरपालिकाको १९औँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





