Wednesday, July 1, 2026
News

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

मंगलबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

औषधि अभाव रोक्न न्यूनतम मौज्दात राखेका छौं : विभागNews

औषधि अभाव रोक्न न्यूनतम मौज्दात राखेका छौं : विभाग

१७ असार, काठमाडौँ । बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेषगरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवनरक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अघि बढाएको हो। विभागकी निमित्त…

Online Khabar
मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ३ चरणको तयारीNews

मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ३ चरणको तयारी

विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन नेपाली सेनाले अनुरोध गरेको छ ।

Online Khabar
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारीNews

अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३ जारी गरेको छ । काउन्सिलको बोर्ड बैठकले आधुनिक चिकित्साको नियमन गर्ने उद्देश्यले कार्यविधि जारी गरेको हो । कार्यविधि अनुसार गैर स्वास्थ्यकर्मीहरूले डाक्टर लेखी आधुनिक

Ratopati
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदैNews

औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै

काठमाडौँ । बजारमा बेलाबेलामा देखिने औषधिको अभाव समस्या समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात (मिनिमम स्टक) राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । औषधिको उत्पादन, आयात र मूल्य निर्धारणसँग सम्बन्धित विभिन्न कारणले बजारमा अभाव

Ratopati
जर्मन दूतावासले भन्यो : पासपोर्ट प्रकरणमा राजदूत फुयाँललाई स्पष्टीकरण सोेधेका छैनौँNews

जर्मन दूतावासले भन्यो : पासपोर्ट प्रकरणमा राजदूत फुयाँललाई स्पष्टीकरण सोेधेका छैनौँ

काठमाडौंस्थित जर्मन दूतावासले नेपालको इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) खरिद तथा छपाइ प्रक्रियामा आएका समाचारको खण्डन गरेको छ।...

Nagarik News