घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को भिडन्तमा आयोजक मेक्सिकोले इक्वेडरविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ। मेक्सिको सिटीमा जारी खेलमा घरेलु टोली मेक्सिकोले खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो। खेलको २२औं मिनेटमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




