घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निर्णायक भिडन्तमा क्रोएसियाले घानाविरुद्ध सुरुवाती अग्रता लिएको छ । खेलको पहिलो हाफ जारी रहँदा क्रोएसिया १–० को स्थितिमा अगाडि छ । फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलको ३१औँ मिनेटमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



