घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को महत्त्वपूर्ण खेलमा घाना र पानामाले पहिलो हाफसम्म बराबरी खेलेका छन् । टोरोन्टो स्टेडियममा जारी खेलको पहिलो ४५ मिनेट समाप्त हुँदा दुवै टोलीबाट कुनै गोल हुन सकेन । अघिल्लो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





