‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले सवारी दुर्घटनाका नाममा घाइतेलाई नियतवश गाडी ‘ब्याक’ गरेर मार्ने प्रवृत्ति बढेको भन्दै यस्तो अपराधलाई रोक्न तत्काल कानुन संशोधन गर्न सरकारसँग माग गरेकी छन् । आइतबार संसद्को
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





